बर्खास्तमा परेका एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले भनेः पैसा तिर्छु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय निर्देशनलाई पालना नगरे पछि बर्खास्तमा परेर एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले सदस्यता शुल्क तिर्न तयार भएका छन् । संघका महासचिव डा. केशव पौडेलको समेत सहमतिमा अमेरिका क्षेत्रीय समितिको आइतवार बसेको बैठकले उनलाई बर्खास्त गर्दै कृष्ण लामिछानेलाई अध्यक्ष चयन गरे पछि एनआरएनए अमेरिकाका सदस्यता शुल्क तिर्न राजी … Continue reading बर्खास्तमा परेका एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले भनेः पैसा तिर्छु